ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको म्याजिक नम्बर भनेको माओवादीलाई बहुमत – प्रचण्ड


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   १ : ३९   बजे

काठमाडौं १२ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने बताएका छन् ।

दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको बताउँदै संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए ।

‘प्रतिकात्मक भनाइ थियो । हामीसँग ३२ सिट थियो । मैले नबुझेको त होइन । अब हामीलाई पर्याप्त नम्बर चाहियो’, उनले भने, ‘सुशासन दिने हो, स्थिरता र विकास दिने हो भने बहुमत चाहियो । मैले नेपाली जनतालाई यही भन्दै हिँडेको छु ।’

उनले आफू देश दौडाको क्रममा जनता माओवादीतिर फर्केको पाएको बताए । माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको उनको दाबी छ । ‘मोरङ जाँदा ६४ को झल्को देखें मैले, झापामा जाँदा पनि ६४ नै देखें मैले,’ उनले भने,’जनताले माओवादी र प्रचण्ड नै इमानदार रैछ भन्ने जनताले महसुस गरेको देख्छु ।’

उनले संसदीय व्यवस्थामा पहिलो र दोस्रो दलले गठबन्धन गर्नु नै अप्राकृतिक भएको बताउँदै त्यस्तो होला भन्ने पनि आफूलाई नलागेको बताए ।

सोही पत्रकार सम्मेलनमा उनले अब माओवादी एक्लै चुनाव लड्ने बताए । अहिलेको लहरले पनि एक्लै लड्न उत्साहित बनाएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group