ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्ववियु निर्वाचन तयारीमा जुट्न लोविसंघद्वारा परिपत्र जारी


एबीसी न्यूज
१२ माघ २०८१, शनिबार   ५ : १५   बजे

काठमाडौं १२ माघ ।   स्ववियु निर्वाचन: लोविसंघले जारी गर्‍यो परिपत्र जारी गर्दै स्ववियु निर्वाचनमा होमिन लोविसंघद्वारा परिपत्र जारी
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै तयारीमा जुट्न लोकतान्त्रिक विद्यार्थी संघले परिपत्र जारी गरेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोविसंघका केन्द्रीय महासचिव सुमन कुमार यादवले परिपत्र जारी गर्दै स्ववियु निर्वाचनकेन्द्रित सक्रिय गतिविधि, कमिटी गठन÷पुनर्गठन गरी साथै सम्भावित उम्मेद्वारको सूचिसहित सम्पूर्ण विवरण १५ दिनभित्र केन्द्रीय कार्यालयमा पठाउन सम्पूर्ण प्रदेश, जिल्ला, नगर क्याम्पस इकाई कार्यसमितिहरुलाई निर्देशन दिएका हुन् ।

साथै, महासचिव यादवले प्रस्तावित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै क्याम्पस इकाईसँग समन्वयन गरि स्ववियु निर्वाचन केन्द्रित हुन आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद परिषदले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने प्रस्ताव गरेको छ ।No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त

मानव अधिकार आयोगका ५२.६० प्रतिशत सिफारिस कार्यान्वयन भएनन्

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu