ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको विषयमा अमेरिकासँग वार्ता गर्न रुस तयार


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ३ : ५७   बजे

काठमाडौं २ फागुन । रुसले युक्रेनको विषयमा अमेरिकासँग वार्ताका लागि वार्ता टोली तयार गर्न थालेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनका विषयमा अमेरिकासँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तत्काल बैठक आयोजना गर्न आवश्यक पनि रहेको उहाँँको भनाइ छ । उहाँले युक्रेनका विषयमा अहिलेसम्म कुनै ठोस वार्ता नभएको पनि स्पष्ट पार्नुभएको बीबीसीले जनाएको छ ।

वार्ताका क्रममा उठाउनुपर्ने एजेण्डाहरु धेरै रहेको रुसको भनाइ छ । तर युद्धविराम अन्त्यका लागि अहिले नै रुस तयार भएको भन्न नमिल्ने भन्दै राष्ट्रपति पुटिनले केही समय धैर्य गर्न आवश्यक रहेको बताउनुभएको छ । अमेरिकाले रुस र युक्रेनबीच भलिरहेको द्वन्द्व समाधानका लागि मध्यस्तकर्ताको भूमिका खेलिरहेको छ ।

युद्ध विराम सम्झौताको सम्भावनाबारे हिजो पुटिनसँगको टेलिफोन वार्तापछि ट्रम्प र युक्रेनका राष्ट्रिपति भोलोडिमिर जेलेन्स्कीबीच पनि फोन वार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाँदरको आतङ्कले किसान चिन्तित, अनुदानभन्दा नियन्त्रण माग

देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

सम्बन्धित

जीपीएस जाम भए पनि चिनियाँ हाइपरसोनिक क्षेप्यास्त्रलाई ताराले बाटो देखाउने दाबी

पुटिनको चेतावनी : रुसी जहाज रोकिए युरोपेली जहाज पनि कब्जा गर्ने दाबी

इरानी धम्कीपछि ट्रम्पको गोप्य विमान परिवर्तन : अंकाराबाट ‘क्याटरिङ ट्रक’ हुँदै अर्को विमानमा सारिए

हङकङको साइकुङमा आगलागी, दुई घर र चार स्पिडबोटमा क्षति

चीनका पूर्वप्रधानमन्त्री जु रोङ्जीको ९७ वर्षको उमेरमा निधन

ट्रम्पको दाबी : इरानमाथि विश्वास छैन, होर्मुज जलमार्गमा अमेरिकाको पूर्ण नियन्त्रण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu