ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय आवास कम्पनी ३६औं बर्षमा


एबीसी न्यूज
११ फाल्गुन २०८१, आइतबार   ४ : ३५   बजे

काठमाडौं, ११ फागुन । पुर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेड ३६ औं बर्षमा प्रवेश गरेको छ ।
गत शुक्रबार कम्पनीको केन्द्रिय सम्पर्क कार्यालय, बुद्धनगरमा धार्मिक अनुष्ठानसहितको कार्यक्रम आयोजना गरि ३६ औं बार्षिकोत्सव मनाइएको थियो । योजनाबद्ध आवास तथा वस्ती विकास गर्ने उद्देष्यका साथ साविकको नेपाल पुनर्वास कम्पनीलाई २०४६ फाल्गुन ९ गते ग्रामिण आवास तथा बस्ति विकास कम्पनि लिमिटेडमा रुपान्तरण गरिएको थियो । २०६९ सालमा यसको नाम परिवर्तन गरि राष्ट्रिय आवास कम्पनी लिमिटेड कायम गरिएको हो ।
कम्पनीको स्वामित्वमा अहिले कञ्चनपुर, झापा, बर्दिया, काभ्रे, कैलाली, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लामा करीव तीन हजार दुई सय बिघा जमिन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

असममा बाढी: ९७ वर्षीया वृद्धालाई केराको डुङ्गाले बचायो

ग्यासको अभावमा राष्ट्रियसभा सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu