ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्पत्ति शुद्धीकरण निवारणका व्यवस्था कार्यान्वयन नगरे कोषहरूलाई ५ करोडसम्म जरिवाना


एबीसी न्यूज
१३ फाल्गुन २०८१, मंगलबार   ८ : ०२   बजे

काठमाडौं १३ फागुन । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

मंगलबार परिपत्र जारी गर्दै सो व्यवस्था कार्यान्वयन नगर्ने संस्थाहरुलाई ५ करोडसम्मको जरिवाना लाग्ने व्यवस्था गरिएको हो।

परिपत्रमा कोषहरूले ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने,सूचीकृत व्यक्ति, उच्चपदस्थ व्यक्ति, वास्तविक धनी व्यक्तिको पहिचान गर्नुपर्नेछ। यस्तै ग्राहक पहिचानका लागि सरलीकृत तथा बृहत् ग्राहक पहिचान संयन्त्र विकास गर्दै शंकास्पद कारोबार तथा गतिविधि पहिचान गर्ने प्रणालीको विकास गनुपर्ने उल्लेख गरिएको छ।

निर्देशनले नीति तथा कार्यविधि पालन नगरेको खण्डमा संस्थालाई न्यूनतम १० लाखदेखि ५ करोडसम्मको जरिवाना गर्ने जनाएको छ।

यस्तै ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्दा काल्पनिक नाममा कारोबार भएमा ५० लाखसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै संस्थाले उच्चपदस्थ व्यक्तिको पहिचान गर्ने प्रणालीको विकास नगरेको खण्डमा ५ करोडसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group