ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस वर्ष चीनकाे जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने


एबीसी न्यूज
२१ फाल्गुन २०८१, बुधबार   ७ : ४४   बजे

काठमाडौं २१ फागुन । ‍यस वर्ष चीनको कुल गार्हस्थ्य उत्पादन जीडीपी० वृद्धिदर झन्डै ५ प्रतिशतको हाराहारीमा रहने प्रधानमन्त्री ली छ्याङले उल्लेख गर्नुभएको छ । बेइजिङमा आजदेखि शुरू १४औं राष्ट्रिय जनकांग्रेस एनपीसी० को तेस्रो पूर्ण सत्रमा वार्षिक प्रतिवेदन पेश गर्दै जीडीपी वृद्धिदर झन्डै ५ प्रतिशत हुने उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन विश्वमै स्थिर र गतिशील आर्थिक वृद्धिदर रहेको देश हो । यस्तै प्रतिवेदनमा सन् २०२५ मा शहरी बेरोजगारी दर झन्डै साढे ५ प्रतिशत रहने उल्लेख छ । प्रतिवेदनमा यस वर्षको बजेट खर्च २९७ ट्रिलियन युआन हुने र यो गएको वर्षको तुलनामा १२ ट्रिलियन युआनले बढी रहेको उल्लेख छ ।

चीनले मध्यम खुकुलो मौद्रिक नीति अपनाउनेछ । घरजग्गा र शेयर बजारको स्वस्थ विकासलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवप्रवर्तन, हरित विकास, उपभोगलाई प्रोत्साहन र निजी, साना तथा लघु उद्यमहरूलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिवेदनमा उल्लेख छ ।

प्रधानमन्त्रीले १ करोड २० लाखभन्दा बढी नयाँ शहरी रोजगारी सिर्जना गर्ने, उपभोक्ता मूल्यवृद्धि २ प्रतिशत, अन्तर्राष्ट्रिय भुक्तानीको आधारभूत सन्तुलन, ७ खर्ब किलो अन्न उत्पादन लगायतका प्रतिबद्धता र लक्ष्यहरू प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group