ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश


एबीसी न्यूज
२३ फाल्गुन २०८१, शुक्रबार   ८ : ०४   बजे

काठमाडौं २३ फागुन । दिपक मनाङे राजीव गुरुङ० ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन् । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले आज मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।

मनाङेले मुलुकी ऐन दण्ड सजायको ४१ ९क० अनुसार २० प्रतिशत छुट पाउ भनी गएको फागुन १२ मा निवेदन दिएका थिए । मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ ९क० ले अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख छ । उनलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

मिलन गुरूङ ‘चक्रे’ लाई हात छिन्ने गरी खुडा प्रहार गरेको घटनामा २० वर्षपछि सर्वोच्चबाट मनाङेलाई पाँच वर्ष कैद सजायको फैसला भएको थियो । यसअघि नै मनाङे दुई वर्ष आठ महिना जेल बसिसकेका थिए । उनीले दुई वर्ष चार महिना जेल बस्नुपर्नेमा २० प्रतिशत छुट पाउने भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर गण्डकीका पूर्वमन्त्री मनाङे गएको कात्तिकमा काठमाण्डौको सानोभर्याङबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu