ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागीः ५१ को मृत्यु, १०० भन्दा बढी घाइते


एबीसी न्यूज
२ चैत्र २०८१, आइतबार   ३ : ५३   बजे

काठमाडौं ३ चैत । उत्तरी म्यासेडोनियाको गृहमन्त्री पान्चे तोश्कोभ्स्कीले कोचानीमा भएको नाइटक्लबको आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको र १०० भन्दा बढी व्यक्ति घाइते भएको पुष्टि गरेका छन्।

प्राप्त जानकारी अनुसार, ५१ जनाले ज्यान गुमाएका छन्, र १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् र उनीहरूलाई स्टिप, कोचानी र स्कोप्जेका अस्पतालहरूमा लगिएको मेसोडोनियाका अधिकारीलहरुरुले जनाएको द गार्डियनले उल्लेख गरेको छ ।

प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कले नाइटक्लबको आगलागीको “त्रासदी” बारे “गहिरो दुख” व्यक्त गरेका छन्। उनले यति धेरै युवाहरूको ज्यान गुम्नु “अपूरणीय” भएको बताउँदै आगलागीमा मारिएकाहरूका परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेका छन्।

मिकोस्कले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् र सरकार आगलागीको कारण पत्ता लगाउन “पूर्ण रूपमा परिचालित” भएको बताएका छन्।

“म सबै सम्बन्धित संस्थाहरू – स्वास्थ्य सेवाहरू, प्रहरी, स्थानीय अधिकारीहरू – लाई घाइतेहरूलाई सहयोग गर्न र प्रभावित परिवारहरूलाई समर्थन गर्न तत्काल कदम चाल्न आह्वान गर्छु,” उनले फेसबुकमा पोस्ट गरेको विज्ञप्तिमा उल्लेख छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu