ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारीको साढे ११ लाख रुपैयाँ नतिर्ने एमाले नेता पक्राउ, एक वर्ष कैद बस्नु पर्ने


abc news
८ जेष्ठ २०८२, बिहिबार   ४ : ०९   बजे

काठमाडौ ८ जेठ । सहकारीलाई ठगी गरेको आरोपमा एमालेका एक नेता पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एमालेका नेता कृष्ण अर्याललाई सोह्रखुट्टेबाट पक्राउ गरेको प्रवक्ता, एसपी काजीकुमार आचार्यले बताए।

अर्याल नेकपा एमालेको उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटिका इन्चार्ज हुन्। काठमाडौँको दिगो पर्यटन सहकारी संस्थाबाट कर्जा लिएर नतिरेको आरोपमा उनलाई जिल्ला अदालत काठमाडौँले एक वर्ष कैद र बिगो तिराउने फैसला गरेको थियो।

सहकारीले कर्जा रकम दिलाइ पाउँ भन्दै प्रहरीमा जाहेरी दिएको थियो। २०७४ साल जेठमै सहकारीबाट ११ लाख ५० हजार रुपैयाँ लिएका अर्याल अट्टेर गर्दै बसिरहेका थिए।

सहकारीले पटक पटक ताकेता गर्दा पनि नतिरेपछि यो मुद्दा अदालत पुगेको अदालतले उनलाई दोषि ठहर गर्दै एक वर्ष कैद र बिगो बापतको साढे ११ लाख रुपैयाँ भराउने फैसला गरेको थियो।

जिल्ला अदालत काठमाडौँले २०८० असारमा उक्त फैसला गरे पनि अर्यालले ब्इाज समेत भुक्तान गर्न अट्टेर गरेर बसेका थिए। उनलाई सजाय भुक्तानका लागि आजै पठाउने पनि आचार्यले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशी सरकारमा एमाले–नेकपाबीच चारबुँदे सहमति, मन्त्रालय बाँडफाँट मंगलबार टुंग्याइने

भदौ १५ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समावेश गरिने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu