ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ‘सीएसआर’ रकम खर्चको प्रभावकारितामा उपसभामुखको प्रश्न


abc news
११ जेष्ठ २०८२, आइतबार   २ : १८   बजे

काठमाडौ ११ जेठ । संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर लाई बलियो बनाउन र नेपाल–भारतबीच सहकार्य प्रगाढ बनाउन काठमाडौंमा ‘इन्डो नेपाल सीएसआर समिट’ भएको छ ।

समिट उद्घाटन गर्दै प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआर रकम खर्चको प्रभावकारितामा प्रश्न उठाइन् ।

उनले कर्पोरेट कम्पनीहरूले यसमा ध्यान दिन नसकेको बताइन् ।

त्यस्तै नेपाल–इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआर जस्तो महत्त्वपूर्ण छलफल भइरहनुपर्ने बताए ।

कार्यक्रममा बिफक्याप नेपालका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका भोजपुर, सोलुखुम्बु र खोटाङका ४ सय उद्यमीलाई वित्तीय साक्षरता दिने जानकारी दिए ।

बिफक्याप नेपालले देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थामा उद्यम गर्ने हजारौं युवामाझ विभिन्न सिपमूलक कार्यक्रम, मानव विकास क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कञ्चनपुरमा करेन्ट लागेर २२ वर्षीया युवतीको मृत्यु

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu