ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुणाकरलाई फकाए पौडेलले, गभर्नरको कार्यालय सम्हाल्ने गरी सरुवा


abc news
११ जेष्ठ २०८२, आइतबार   ४ : ४७   बजे

काठमाडौ ११ जेठ । नवनियुक्त गभर्नर डा। विश्वनाथ पौडेलले राजीनामा दिएर बसेका डा। गुणाकर भट्टलाई कार्यालय फर्किन फकाएका छन्।

कार्यालय फर्किन गभर्नरले फकाएसँगै उनको राजीनामा औपचारिक रुपमै अस्वीकृत भएको हो।

राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा। भागवत आचार्यका अनुसार भट्टलाई आर्थिक अनुसन्धान विभागबाट गभर्नरको कार्यालयमा सारिएको छ।

काजमा राष्ट्रिय योजना आयोग सरुवा भएका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अवकाश पाएसँगै सो ठाउँमा डा। भट्टलाई ल्याइएको हो। अब उनले गभर्नरको कार्यालयको नेतृत्व गर्नेछन्।

डा। भट्टले नवनियुक्त पौडेलको गभर्नर बन्दाका प्रत्याशी हुन्। उनले गभर्नर बन्नकै लागि गत वैशाखमा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए।

तर तत्कालीन कामु गभर्नर तथा गभर्नरकै प्रत्याशी रहेकी डेपुटी गभर्नर नीलम ढुंगानाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी गभर्नरको दौडबाट बाहिरिएका थिए।

गभर्नर नबन्ने निश्चित भएसँगै अमेरिका उडेका उनलाई नवनियुक्त गभर्नर पौडेलले राष्ट्र बैंक फर्काएका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group