ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आज पीएसजी र इन्टर मिलान खेल्दै


abc news
१७ जेष्ठ २०८२, शनिबार   ११ : २७   बजे

काठमाडौ १७ जेठ । यूईएफए च्याम्पियन्स लिगको उपाधिका लागि आजराति फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन ९पीएसजी० र इटालियन क्लब इन्टर मिलान खेल्दैछन् ।

फाइनल खेल म्युनिखको एलियान्ज एरिनामा नेपाली समयअनुसार राति पौने एक बजे शुरू हुनेछ । युरोपियन फुटबलको सबैभन्दा ठूलो क्लब प्रतियोगिताबाट युरोपको च्याम्पियन टोली टुङ्गो लाग्नेछ ।

पीएसजीले यो सिजनमा प्रिमियर लिगका शीर्ष टोलीहरु लिभरपुल, आर्सनललाई हराउँदै फाइनलमा पुगेको हो । त्यस्तै इन्टरले बायर्न म्युनिख र बार्सिलोनालाई हराएको थियो ।

पीएसजीका लागि पहिलो पटक उपाधि जित्ने अवसर छ भने इन्टरले चौथो पटक उपाधि जित्न प्रतिस्पर्धा गर्दैछ । फाइनल खेल हेर्न म्युनिखमा दुवै टोलीका समर्थकहरू जम्मा हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५०० दिनभित्र सुकुम्बासी समस्या समाधान गर्ने मन्त्री रावलको घोषणा

तराई–मधेश द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु

सम्बन्धित

पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटीजको सहप्रायोजन निरन्तर

एनभीएलको ट्रफी पाटन दरबार स्क्वायरमा सार्वजनिक

पाकिस्तानमा चैत २० देखि २८ गतेसम्म १४औँ साग हुने

 दमकबाट ‘सट गन’सहित २२ वर्षीय युवक पक्राउ

बंगलादेशमाथि अस्ट्रेलियाको शानदार जित, टेस्ट शृंखला १–१ मा बराबर

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu