ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादी सर्लाहीको आरोप, अध्यक्ष नेपालविरुद्ध केपी ओलीले प्रतिशोध साँधे


abc news
२४ जेष्ठ २०८२, शनिबार   १ : ५६   बजे

काठमाठौ २४ जेठ । एकीकृत समाजवादी सर्लाहीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्नुलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधको उपज भएको आरोप लगाएको छ।

अध्यक्ष नेपालमाथि पतञ्जलि योगपीठको जग्गा खरिद प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि बसेको पार्टीको जिल्ला कमिटीको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो।

प्रधानमन्त्री ओली नेपालमाथि प्रतिशोध साँध्ने हिसावले विगतदेखि नै लाग्दै आएको ठहर गर्दै एकीकृत समाजवादीले पार्टी केन्द्रले यसको कानूनी प्रतिवाद गर्ने विश्वास व्यक्त गरेको छ।

बैठकपछि सर्लाही जिल्ला इन्चार्ज लक्ष्मण पौडेल र अध्यक्ष सुरेन्द्र लामाले जारी गरेको विज्ञप्तिमा यसअघि कुनै पनि मन्त्रीपरिषद् बैठकले गरेको नीतिगत निर्णयमा आजसम्म कुनै पनि प्रधानमन्त्रीलाई मुद्दा नचलाइएको भन्दै यसको विरोध गरेको हो।

विज्ञप्तीमा वर्तमान सरकारबाट उठाइएका षडयन्त्रपूर्ण तमाम प्रश्नको पार्टी जिल्ला कमिटीलेसमेत डटेर सामाना गर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group