ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वी नवलपरासीको दुई वटा पुलमा ४० टनभन्दा बढी भार भएका गाडी चलाउन रोक


abc news
२५ जेष्ठ २०८२, आइतबार   ९ : ०९   बजे

काठमाडौ २५ जेठ । गिरुवारी खोला र अरुणखोला पुलमा ४० टनभन्दा बढी भारवहन क्षमता भएका गाडी चलाउन रोक लगाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरले पुलहरू जीर्ण बनेको र नयाँ पुल निर्माणाधीन भएकाले सुरक्षाको हिसाबले यस्तो गरिएको जनाएको छ ।

पुलमा हाललाई ठूला मालबाहक गाडीहरू ट्रक र टिप्परहरूलाई एक पटकमा एकतर्फी मात्र सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ । केही दिनअघि चोरमारा गिरुवारी खोला पुल भासिएको थियो ।

अहिले सञ्चालनमा रहेका गिरुवारी र अरुणखोला पुलहरूको अवस्था कमजोर भएकाले सडक डिभिजन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा जोखिमका कारण प्रहरीले अहिले २४ घण्टा निगरानी तथा सुरक्षा व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशी जेल नबसी कैद भुक्तान

सरकार बाटो बिराए पार्टीले सही ठाउँमा ल्याउँछ : रवि लामिछाने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu