ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानी सेनाको शीर्ष तह सखाप, यी हुन् मारिएका जनरल र वैज्ञानिक


abc news
३० जेष्ठ २०८२, शुक्रबार   ४ : २१   बजे

काठमाडौ ३० जेठ । शुक्रबार बिहान इजरायलले इरानमाथि गरेको आक्रमणमा इरानी सेनाको चेन अफ कमान्डको शीर्षमा रहेका तीन जनरल मारिएका छन्।

त्यस्तै इरानको आणविक कार्यक्रम विकास गर्नमा महत्त्वपूर्ण भूमिका खेलेका दुई वैज्ञानिक पनि मारिएका छन्।

इजरायली सेनाका अनुसार सो आक्रमणमा २ सय वटा लडाकु विमान प्रयोग गरिएको थियो। जसले इरानभरका एक सयभन्दा बढी निसानामा बम प्रहार गरेको थियो।

यो आक्रमण इरान–इराक युद्धपछि तेहरानमाथिको सबैभन्दा ठूलो आक्रमण हो। सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले यसको भरपूर जवाफ दिइने बताएका छन्।

अमेरिकाले आक्रमणमा आफ्नो हात नरहेको बताए पनि इरानी प्रत्याक्रमणबाट इजरायललाई भने बचाउने प्रतिबद्धता जनाएको छ।

इजरायली आक्रमणमा मारिएकाहरुको विवरण यसप्रकार छ स्

जनरल
मेजर जनरल मोहम्मद बगेरी स् जनरल बगेरी इरानी सेनाका चिफ अफ स्टाफ थिए। अर्थात् सर्वोच्च नेता आयातोल्लाह अली खामेनीपछिको शीर्ष कमान्डर थिए।

जनरल हुसेन सलामीः सलामी इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सका कमान्डर इन चिफ हुन्। यो इरानको प्रमुख सैन्य शक्ति हो।

जनरल गुलाम अली रासिद स् रासिद सेनाको डेपुटी कमान्डर इन चिफ हुन्।

वैज्ञानिकहरु
फेरेदुन अब्बासी स् उनी इरानको एटोमिक इनर्जी अर्गनाइजेसनका पूर्वप्रमुख हुन्।

मोहम्मद मेहदी तेहरानची स् उनी सैद्धान्तिक भौतिकशास्त्री तथा तेहरानस्थित इस्लामिक आजाद युनिभर्सिटीका प्रमुख हुन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

सम्बन्धित

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group