ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऋण तिर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा


abc news
१६ असार २०८२, सोमबार   २ : ४०   बजे

काठमाडौ १६असार । ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ। व्यवसायीद्वय श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योगले कुमारी बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेपछि लिलामीमा गएको हो।

कुमारी बैंकले सञ्चालकद्वय सँगै जमानीकर्ताको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ऋण चुक्ता गर्न बोलएको थियो।

माघ ७ गते बैंकले ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न भने पनि चुक्ता गर्न नआएपछि बैंकले कम्पनीको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो।

उद्योगले उक्त समयमा ऋण चुक्ता गर्न नआएपछि बैंकले पुन दोस्रो पटक सूचना निकाल्दै उद्योगको नाममा रहेको सम्पूर्ण जग्गा एकैपटक लिलामीमा चढाएको छ।

बैंकले असार १५ गतेसम्म लिलामीमा खरिद गर्न भनेको थियो। उद्योग विभागमा २०७५ सालमा दर्ता भई सञ्चालनमा आएको धनुषा सिमेन्ट इन्ड्रस्टिज प्रालिको स्वामित्वमा रहेका सम्पत्ति लिलाम गरेर बैंकले ऋण असुली गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group