ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्को संघर्षका लागि मानसिकरुपमा तयार रहनू- नेपाल शिक्षक संघ


abc news
१६ असार २०८२, सोमबार   ५ : १४   बजे

काठमाडौ १६असार । नेपाल शिक्षक संघले तोकिएको समयमा विद्यालय शिक्षा ऐन पारित नभएपछि शिक्षक र कर्मचारीलाई न्यायपूर्ण संघर्षका लागि मानसिक रुपमा तयार रहन आग्रह गरेको छ।

संघले सोमबार विज्ञप्तिमार्फत विद्यालय शिक्षा ऐन ल्याउन षड्यन्त्रका तानाबाना बुनिन थालेको भन्दै संघर्षको तयारी गर्न शिक्षक महासंघलाई समेत आग्रह गरेको हो।

असार १५ गते विद्यालय शिक्षा विधेयक पारिक गर्ने गरी सहमति भए पनि विधेयक प्रतिनिधिसभासम्म पनि नपुगेकाले त्यसले शिक्षकहरुलाई सशंकित र आक्रोशित बनाएको जनाएको छ।

संघका महासचिव ज्ञानेन्द्रबहादुर रावलद्धारा हस्ताक्षरित विज्ञप्तिमा ऐन जारी गर्न सम्बन्धित पक्षलाई अत्यन्त गम्भीर र संवेदनशील हुन र तत्काल सहमति भए बमोजिमका माग मुद्दाहरू समेटिएको विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्ने कार्य अगाडि बढाउन अनुरोध गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता गर्ने तर कार्यान्वयनमा उदासिनता देखाउने सरकारको रवैया र चरित्रका कारण गुणस्तरीय शिक्षा ऐन जारी गर्ने विषयमा पुनः कालो बादल मडारिन थालेको, सहमति विपरीत षड्यन्त्रका तानाबाना बुनिन लागेको अनुभुति भएकोले पुनः एकपटक जोडदार संघर्षको तयारी गर्न नेपाल शिक्षक महासंघलाई दबाबपूर्ण अनुरोध गर्दै न्यायप्रेमी आम शिक्षक तथा कर्मचारी साथीहरूलाई न्यायपूर्ण संघर्षको लागि मानसिकरुपमा तयार रहन तथा त्यसबाट निस्कने परिणामको जिम्मेवार नेपाल सरकार नै हुने कुरा समेत प्रष्ट पार्न चाहान्छौँ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

सम्बन्धित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu