ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलिङ पिरियड हेरफेरबारे छानबिन गर्न माओवादीको माग


abc news
१७ असार २०८२, मंगलबार   २ : ४९   बजे

काठमाडौ १७ असार । नेकपा माओवादी केन्द्र का सांसद जनार्दन शर्माले कुलिङ पिरियड हेरफेर गरी सार्वभौम संसद्को अधिकारमाथि हस्तक्षेप गरिएको बताएका छन्। कुलिङ पिरियड हेरफेरबारे सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएर बाहिरिने क्रममा उनले संसदको उपहास गर्ने काम भएको प्रतिक्रिया दिएका हुन्।

‘यसमा सरासरी, नियतवश, समितिले पास गरेको विषयभन्दा बाहिर गरेको भन्ने समितिका सदस्यहरूको भनाइ छ,ु उनले भने,ुसभापतिले पनि मेरो जानकारीबिना भयो भन्नुभएको छ। यो संसद्को उपहास गर्ने गरी, हाम्रो सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने गरी जुनकुरा गरियो, षड्यन्त्र गरियो, बदमासी गरियो। तुच्छ कार्य हो यो।’

उनले यो कार्यको सबैभन्दा पहिला छानबिन हुनुपर्ने बताए। उनले यो कार्यको जिम्मेवारी कसले लिने भन्दै पनि प्रश्न गरे। ‘यसको जिम्मा सचिवले लिनेरु सभापतिले लिने या समितिले लिनेरु जिम्मेवारी लिनुपर्छ। यो खालको छलछाम गरेर, कानुनमै हेराफेरी हुने अवस्था आयो भने देशमा जनताले कसलाई विश्वास गर्नेरु व्यवस्थापिकाको कसरी विश्वास गर्नेरु, उनले थपे, कानुनप्रति कसरी विश्वास गर्नेरुहामीप्रति गम्भीर प्रश्न उठेको छ। यसको जवाफ छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएर मात्रै सच्चाउने दिशामा अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu