ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल, इरान लगायत मध्यपूर्वका देशमा पहिलेजस्तै जान सकिने


abc news
१८ असार २०८२, बुधबार   १० : २२   बजे

काठमाडौ १८ असार । इजरायल र इरान लगायत मध्यपूर्वका अरू देशहरुमा पहिलाको जस्तै जान सकिने भएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरूको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने जनाएको हो ।

इजरायल र इरानबीचको द्वन्द्वका कारण सरकारले ती देशमा रहेका नेपाली नागरिक तथा नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अरू देशहरुको भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहने नेपाली नागरिकलाई लक्षित गर्दै यही असार ४ गते यात्रा सम्बन्धी जानकारी ९ट्राभल एड्भाइजरी० जारी गरेको थियो ।

द्वन्द्वरत दुवै पक्षबीच युद्धविराम भएको र अहिले त्यहाँ क्रमसः शान्ति बहाली भई जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको जानकारी प्राप्त भएकोले प्रचलित अध्यागमन नियम तथा प्रक्रियाहरुको पालना गरी पूर्ववत रूपमा ती देशहरुको यात्रा गर्न सकिने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu