ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भान्सको ‘टाई-ब्रेकिङ’ मतले ट्रम्पको ‘बिग ब्युटीफुल बिल’ पास


abc news
१८ असार २०८२, बुधबार   १० : ३५   बजे

काठमाडौ १८ असार । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कर र खर्च विधेयक ९बिग ब्युटीफुल बिल० त्यहाँको सिनेटमा निकै मुस्किलले पास भएको छ।

यससँगै उक्त विधेयकले एउटा महत्त्वपूर्ण बाधा पार गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २४ घण्टाभन्दा बढी समयसम्म चलेको बहसपछि उपराष्ट्रपति जेडी भान्सको टाई(ब्रेकिङ मतले ट्रम्पको बिग ब्युटीफुल बिल पारित भएको हो।

विधेयकका पक्ष र विपक्षमा बराबर मत परेपछि उपराष्ट्रपति भान्सको मत निर्णायक बनेको हो।

‘संशोधित विधेयक पारित भएको छ’, उपराष्ट्रपति भान्सले मंगलबार भने, ‘यस क्रममा सिनेट रिपब्लिकनहरूले समर्थनमा ताली बजाए भने डेमोक्र्याटहरूले असहमतिमा टाउको हल्लाए।’

विधेयक पारित भएपछि ट्रम्पले भने, ‘यो एक उत्कृष्ट विधेयक हो। यसमा सबैका लागि केही न केही छ।’

अब यो विधेयक तल्लो सदनमा जानेछ। त्यहाँ पनि विधेयकले अझ कडा विरोधको सामना गर्नुपर्ने हुन सक्छ।

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टी नियन्त्रित कंग्रेसलाई हस्ताक्षरका लागि अन्तिम विधेयक पठाउन जुलाई ४ को समयसीमा दिएका छन्।

राष्ट्रपतिको हस्ताक्षरसँगै यो विधेयक कानुन बन्नेछ। सामाजिक कार्यक्रममा खर्च कटौती हुने भएकाले यस विधेयकबारे धेरै विवाद छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group