ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गयो


abc news
२१ असार २०८२, शनिबार   २ : ३४   बजे

काठमाडौ २१ असार । अमेरिकाको टेक्सासमा बाढीका कारण १३ जनाको ज्यान गएको छ । ठूलो पानी परेपछि ग्वाडालुपे नदीमा बाढी आएको हो । बाढीका कारण कम्तीमा १३ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । स्थानीय ख्रीष्टियन शिविर ‘क्याम्प मिस्टिक’ बाट २० जनाभन्दा धेरै बालबालिका बेपत्ता भएका छन् ।

टेक्सासका उप–गभर्नर ड्यान प्याट्रिकका अनुसार शिविरमा सात सय ५० को सङ्ख्यामा बालबालिका रहेका र तीमध्ये अवस्था थाहा हुन नसकेका बालबालिकाको खोजी भइरहेको छ । शिविरबाट उद्धार गरिएका बालबालिकालाई हेलिकप्टरमार्फत सुरक्षित ठाउँमा सारिएको छ । अन्य वरपरका शिविरका बालबालिका सुरक्षित रहेका छन् ।

कर्भिल शहरका मेयर जो हेयरिङ जुनियरले आपतकालीन विपद् अवस्थाको घोषणा गर्नुभएको छ । टेक्सासका गभर्नर ग्रेग एबटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सबै उपलब्ध स्रोत परिचालन गरिएको जानकारी दिनुभएको छ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि समन्वय गरिएको र आवश्यक परेको जुनसुकै सहयोग गर्न प्रतिबद्धता जनाउनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

क्रिभी रिहको किनमेल केन्द्रमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

गाजातर्फका सहायता जहाज प्रकरणमा नेतन्याहुविरुद्ध टर्कीको पक्राउ पुर्जी

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu