ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलसँग युद्धयता इरानका सर्वोच्च नेता पहिलोपटक सार्वजनिक कार्यक्रममा


abc news
२२ असार २०८२, आइतबार   ११ : ३१   बजे

काठमाडौ २२ असार । इजरायलसँग द्वन्द्वपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेका छन्।

इरानको सरकारी टेलिभिजनबाट प्राप्त भिडिओमा उनी सिया मुस्लिमका लागि सबैभन्दा महत्त्वपूर्ण दिन आशुराको पूर्वसन्ध्यामा शनिबार मस्जिदमा पूजा गर्नेहरूलाई अभिवादन गर्दै गरेको देखिएको हो।

यसअघि खामेनी रेकर्ड गरिएका भिडिओमार्फत मात्र देखिएका थिए।

गत जुन १३ मा इजरायलले इरानमा आक्रमण गरेपछि दुई देशबीच हवाई लडाइँ परेको थियो।

इजरायलको आक्रमणमा इरानका धेरै जना शीर्ष कमान्डर र आणविक वैज्ञानिक मारिए।

तर १२औँ दिनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम घोषणा गरेपछि इजरायल(इरान द्वन्द्व रोकिएको हो।

युद्धका बेला खामेनी तीनपटक भिडिओ सन्देशमा देखापरे। यस अवधिमा उनी बंकरमा लुकेको अनुमान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu