ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा रुसी ड्रोन आक्रमण तीव्र, दुई जनाको ज्यान गयो


abc news
२६ असार २०८२, बिहिबार   १ : २३   बजे

काठमाडौ २६ असार । युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण हुँदा कम्तीमा दुई जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार युक्रेनको किएभ शहरका विभिन्न ठाउँहरूमा आगलागी भइरहेको छ । युक्रेनी सेनाले ब्यालिस्टिक मिसाइल आक्रमणको सम्भावनाको चेतावनी पनि दिएको छ ।

यसअघि मङ्गलवार राति युक्रेनमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण भएको युक्रेनी सेनाले बताएको थियो । त्यस क्रममा सात सय २८ ड्रोन र १३ क्रुज वा ब्यालिस्टिक मिसाइलले विभिन्न शहरहरूलाई निशाना बनाएका थिए ।

किएभको सैन्य प्रशासनका प्रमुख टिमुर त्काचेनकोले आज बिहान राति किएभका ६ वटा जिल्लामा रुसी ड्रोनले आक्रमण गरेको र आवासीय भवन, गाडी, गोदाम, कार्यालय र अन्य संरचनाहरूमा आगलागी भएको बताउनुभएको छ ।

स्थानीयवासीलाई हवाई साइरन सकिएसम्म सुरक्षित ठाउँमा बस्न र अत्यधिक धूलोका कारण घर फर्किएपछि झ्यालहरू बन्द गर्न अनुरोध गरिएको छ ।

युक्रेनी वायु सेनाले देशका अन्य क्षेत्रहरूमा पनि रुसी ड्रोन आक्रमणको खतरा रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu