ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘स्वस्थ शहर’ को लक्ष्य संस्थागन गर्ने काठमाडौं महानगरको योजना


abc news
२९ असार २०८२, आइतबार   ३ : ५८   बजे

काठमाडौ २९ असार । काठमाडौं महानगरपालिकाले आधारभूत स्वास्थ्य सेवा सबै नगरवासीसम्म पुर्‍याउने गरी गुणस्तरीय, प्रविधिमैत्री र आधुनिक स्वास्थ्य प्रणाली निर्माणको घोषणा गरेको छ ।

आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाहले रोकथाममुखी कार्यक्रमदेखि मानसिक स्वास्थ्य, पोषण र आयुर्वेद प्रवर्द्धनसम्मका विषयमा जोड दिएको बताएका हुन् ।

महानगरले स्वास्थ्य पूर्वाधारको विकास, दक्ष जनशक्ति व्यवस्थापन र डिजिटल प्रविधिको उपयोगमार्फत सेवा पहुँचलाई सहज र प्रभावकारी बनाउने जनाएको छ ।

मानसिक स्वास्थ्य तथा पोषण कार्यक्रमलाई सशक्त बनाउँदै दीगो र समावेशी स्वास्थ्य प्रणाली निर्माणका लागि आवश्यक योजना लागू गरिने बताइएको छ ।

यसबाहेक, आयुर्वेद चिकित्सालय प्रवर्द्धन गर्दै परम्परागत चिकित्सा प्रणालीको उपयोगलाई पनि प्राथमिकता दिइनेछ ।

महानगरको योजनाले ‘स्वस्थ शहर’ बनाउने दीर्घकालीन लक्ष्यलाई संस्थागत गर्ने अपेक्षा गरिएको मेयर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group