ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसोबासका लागि सर्वाधिक योग्य शहरहरुको सूचीको पहिलो स्थानमा डेनमार्कको कोपनहेगन


abc news
३ श्रावण २०८२, शनिबार   ३ : ४२   बजे

काठमाडौ ३ साउन । बसोबासको हिसाबले उत्कृष्ट शहरहरुको सूचीको पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन परेको छ । ग्लोबल लिभेबिलिटी इन्डेक्स २०२५ अनुसार अस्ट्रियाको राजधानी भिएना शहरलाई पछि पार्दै कोपनहेगन पहिलो नम्बरमा आएको हो ।

कोपनहेगन सन् २०२५ मा संसारको सबैभन्दा खुशी शहर पनि घोषणा भएको थियो । यस वर्ष दोस्रो नम्बरमा पुगेको भिएना शहर १३ वर्षदेखि लगातार यो सूचीको पहिलो नम्बरमा थियो । द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिट ९ईआईयू० ले संसारभरिका शहरहरूको वरीयताक्रमसहितको सूची तयार पार्दै आएको छ । त्यसका लागि सबैभन्दा आरामदायी र सुरक्षित शहरहरू निर्धारण गर्न विभिन्न तथ्याङ्कहरूलाई आधार मान्ने गरिन्छ ।

सूचीको तेस्रो नम्बरमा स्वीट्जरल्याण्डको ज्यूरीक, चौंथोमा अष्ट्रेलियाको मेलवर्न, पाँचौमा स्विटजरल्याण्डको जेनेभा, छैटौंमा अष्ट्रेलियाको सिड्नी, सातौंमा जापानको ओसाका, आठौंमा न्यूजिल्याण्डको अकल्याण्ड, नवौंमा अष्ट्रेलियाको अडिलेइड र दशौंमा क्यानडाको भ्यान्कुभर रहेको छ ।

जापानको ओसाका उत्कृष्ट १० मा पर्न सफल एकमात्र एशियाली देशको शहर हो । यो शहरले स्थायित्व, स्वास्थ्य सेवा र शिक्षा विधामा यसले सम्पूर्ण अङ्क प्राप्त गरेको छ । शिक्षा, स्वास्थ्य, सुरक्षा, स्थायित्व, वातावरण, भौतिक पूर्वाधार लगायत आवासका लागि हुनुपर्ने सूचकहरुका आधारमा संसारमा उत्कृष्ट शहर घोषणा गर्ने गरेको ईआईयूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group