ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मन्त्री पुन थाइल्याण्ड प्रस्थान


admin
१९ चैत्र २०७४, सोमबार   ७ : ५९   बजे

काठमाडौँ, १९ चैत । एसिया प्रशान्त क्षेत्रको ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

सम्मेलन मंगलबार र बुधबार चल्नेछ । सम्मेलनमा मन्त्री पुनले नेपालको ऊर्जाको पछिल्लो अवस्था र सरकारले चालेको कदमकाबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रीका सचिवालयले जनाएको छ ।

मन्त्री पुनले सम्मेलनमा ऊर्जाको सुरक्षा, चुनौती र सम्भावना तथा सरकारले अघि सार्न लागेका योजना र वैदेशिक सहयोग तथा लगानीका विषयमा सम्बोधन गर्दै नेपालमा लगानीका लागि आग्रह गर्ने कार्यक्रम रहेको जनाएको छ ।

मन्त्री पुनसँग ऊर्जा मन्त्रालयका सहसचिव प्रविणराज अर्यालसमेत थाइल्याण्ड प्रस्थान गर्नुभएको छ ।

उक्त सम्मेलन यसअघि सन् २०१३ मा रसियामा सम्पन्न भएको थियो । मन्त्री पुन यही चैत २३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिच्छविकालीन नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

बालेन नेतृत्वको सरकारबाट सुशासन र विकास सम्भव छैन : हर्क साम्पाङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu