ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेनाले हाम्रा कर्मचारीमाथि आक्रमण गर्‍याे – विश्व स्वास्थ्य सङ्गठन


abc news
६ श्रावण २०८२, मंगलबार   ११ : २६   बजे

काठमाडौ ६ साउन । इजरायलको आक्रमण चलिरहँदा गाजामा मानवीय सङ्कट झन बढ्दै गएको छ । इजरायलीसेनाको आक्रमणबाट दैनिक जसो नागरिकहरुले ज्यान गुमाइरहेका छन । त्यस्तै भोकमरीको अवस्था पनि सिर्जना भएको छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले इजरायली सेनाले गाजाको डेइर अल–बलाह शहरमा रहेको डब्ल्यूएचओ सङ्गठनका कर्मचारीको घर र प्रमुख गोदाममा आक्रमण गरेको आरोप लगाएको छ ।

हिजो भएको हवाई आक्रमणका कारण आगलागीसमेत भएको र जसले कर्मचारी र उनीहरूका परिवारहरूलाई ठूलो जोखिममा पारेको बीबीसीले जनाएको छ ।

इजरायली सुरक्षाकर्मीहरूले पुरुष कर्मचारीहरूको लुगा उतारी बन्दुकको नोकमा सोधपुछसमेत गरेका समाचारमा भनिएको छ । तर डब्ल्यूएचओका गम्भीर आरोपहरूबारे इजरायली पक्षबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि आइतवार, इजरायली डिफेन्स फोर्स आईडीएफ० ले डेइर अल–बलाहमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई त्यहाँबाट तत्काल बाहिरिन निर्देशन दिएको थियो । सोमवार इजरायली ट्याङ्करहरू पहिलोपटक शहरको दक्षिणी र पूर्वी क्षेत्रमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu