ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजामा तत्काल युद्ध अन्त्य गर्न बेलायत सहित २७ देशको आह्वान


abc news
६ श्रावण २०८२, मंगलबार   ४ : ५५   बजे

काठमाडौ ६ साउन । बेलायतसहित २७ वटा देशले गाजाका नागरिकहरूको पीडा नयाँ गहिराइमा पुगेको भन्दै चलिरहेको युद्ध तत्काल अन्त्य गर्न आह्वान गरेका छन् ।

२७ वटा देशले संयुक्त वक्तव्यमा गाजामा सहायता वितरण गर्ने इजरायलको तरिका खतरनाक रहेको, खानेकुरा र पानीको खोजिमा रहेकाहरूलाई थोरै थोरै गरेर सहायता वितरण गर्ने र नागरिकहरूको अमानवीय रूपमा हत्या गर्ने कार्य भइरहेको भन्दै त्यसको निन्दा गरेका बीबीसीले जनाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार सप्ताहन्तमा खानेकुराको पर्खाइमा रहेका बेला इजरायलले चलाएको गोली लागेर एक सय जनाभन्दा धेरै प्यालेस्टिनीको ज्यान गएको र कुपोषणका कारण अन्य १९ जनाको ज्यान गएको छ ।

इजरायली विदेश मन्त्रालयले भने संयुक्त वक्तव्यलाई अस्वीकार गर्दै त्यो वास्तविकताबाट अलग रहेको र त्यसले हमासलाई गलत सन्देश दिएको जनाएको खबरमा उल्लेख छ । मन्त्रालयले सशस्त्र समूहमाथि नयाँ युद्धविराम र बन्धक रिहाइ सम्झौतामा सहमत हुनुको सट्टा झुट फैलाएको र सहायता वितरणलाई कमजोर बनाएको आरोप लगाएको छ ।

संयुक्त वक्तव्यमा बेलायतसहित अस्ट्रेलिया, क्यानडा, फ्रान्स, इटाली, जापान, न्युजिल्यान्ड, स्विट्जरल्यान्डलगायत २७ देशका विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group