ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिका कन्ट्रकसनको क्याम्पमा बम विष्फोट


admin
२० चैत्र २०७४, मंगलबार   ७ : ४७   बजे

सिन्धुली, २० चैत । हेटौँडा–चतारा सडकखण्डको निर्माणको जिम्मा पाएको कन्ट्रक्सनको अस्थायी क्याम्पमा बम बिस्फोट गरी आगजनी गरिएको छ ।

बमको छर्रा लागेर चितवन रत्ननगरका २५ वर्षीय विक्रम गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
१० जनाको समूहमा आएका अपरिचित व्यक्तिले बम बिस्फोट र आगजनी गरेको कन्ट्रक्सनका कर्मचारीहरुले बताएका छन् । वम विष्फोटबाट मानवीय क्षति नभएपनि सवारी साधनमा र क्याम्पमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बिस्फोटबाट कन्ट्रकसनको लु.अ.म ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरो पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए । त्यस्तै, ना १ क ५६९८, ना १ क ४३३८, ना १ क ७२४४, ना १ क ४३३२ नम्बरका ट्रिफर, रोड लोडर र रोलरमा केही क्षति पुगेको बताइएको छ ।

घटनाको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर, प्रहरीले घटना नेत्रविक्रम चन्द्र विप्लवका नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गरेको प्रहरीले आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group