ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिकाका अलराउन्डर सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट


abc news
५ भदौ २०८२, बिहिबार   ३ : ५१   बजे

काठमाडौ ५ भदौ । दक्षिण अफ्रिकाका अलराउन्डर प्रिनेलन सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट गरिएको छ । अस्ति मङ्गलवार केन्र्समा घरेलु टोली अस्ट्रेलियासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटपछि सुब्रायनको बलिङ एक्शन शङ्कास्पद भएको रिपोर्ट गरिएको हो ।

अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा अफ स्पिनर सुब्रायनले १० ओभरमा ४६ रन दिएर १ विकेट लिनुका साथै ओपनर ब्याटर ट्राभिस हेडको विकेट लिएका थिए । यो खेल दक्षिण अफ्रिकाले ९८ रनले जित्दै तीन खेलको शृङ्खलामा १–० को अग्रता लिएको थियो ।

बुलावायोमा घरेले टोली जिम्बाब्वेसँगको पहिलो टेस्ट क्रिकेट खेलेको झन्डै दुई महिनापछि ३१ वर्षीय सुब्रायनले अस्ति अस्ट्रेलियासँगको खेलमा एकदिवसीयमा डेब्यु गरेका थिए ।

प्रिनेलन सुब्रायनले अब १४ दिनभित्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० –मान्यता प्राप्त परीक्षण केन्द्रमा आफ्नो बलिङ एक्शनको स्वतन्त्र मूल्याङ्कन गर्नुपर्नेछ । परीक्षणको नतिजा नआएसम्म उनले बलिङ गर्न पाउँछन् ।

बलरहरूलाई बलिङ गर्दा आफ्नो कुहिना १५ डिग्रीसम्म मोड्न अनुमति छ । सुब्रायनले आफ्नो बलिङ एक्शनको बारेमा छानबिनको सामना गरेको यो पहिलो पटक होइन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group