ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यू-१९ का कप्तान अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टसमा आबद्ध


admin
२२ चैत्र २०७४, बिहिबार   ५ : ५१   बजे

काठमाडौं, २२ चैत । नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टससँग आबद्ध भएका छन्।

आगामी ९ अप्रिलबाट सुरु हुने माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्नका लागि उनी माल्दिभ्सको राजधानी माले पुगिसकेका छन्। अहिले उनलाई प्रशिक्षणमा सहभागी गराईएको छ ।

अर्पणले माल्दिभ्समा गएर लिग खेल्न पाउँदा आफ्नो खेल करिअरले उचाइ लिने विश्वास गरेका छन्। ‘अनुभव र केही नयाँ सिक्नका लागि यहाँ आएको हुँ’,अर्पणले भने, ‘जेजे स्पोर्टसले मलाई ठूलो मौका दिएको छ। यहाँ आउँदा आफूलाई भाग्यमानी ठानेको छु।’

दोस्रो डिभिजनको लिग सिजन २ महिनासम्म चल्नेछ। लिगमा अर्पण आबद्ध जेजे स्पोर्टससँगै ९ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन्। उनी सिजनभरिका लागि आबद्ध भएका हुन्। सम्झौता रकम भने खुलाइएको छैन।

अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङले पनि माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu