ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिलेको संविधान समावेशिताको उत्कृष्ट नमुना भएको मन्त्री बिष्टको दाबी


admin
२२ चैत्र २०७४, बिहिबार   ७ : १४   बजे

काठमाडौं, २२ चैत । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले अहिलेको संविधान समावेशिताको उत्कृष्ट नमुना भएको दावी गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा डाक्टर रमेश सुनामद्वारा लिखित समावेशिताको वहस पुस्तक बिमोचन गर्दे उहाले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संविधानले रक्षा गरेको र संबिधानमा समावेशिताको बिषय प्राथमिकतामा रहेको बताउनुभएको हो ।

मन्त्री विष्टले समतामुलक समाज निर्माणमा समावेशिताले योगदान गरेको र जातिय तथा बर्गिय भेदभाव कम गर्नका लागी समावेशिताको योगदान रहेको उल्लेख गर्नुभयो ।

२०५५ देखि ठोस ढंगले समावेशिताको बिषयले प्राथमिकता पाएको भन्दै उहाले अहिले समावेशीताका आधारमा उत्पीडनमा परेका जाति बर्ग क्षेत्रलाई सवलीकरण गर्न मद्दत पुगेको बताउनुभयो ।

त्यस्तै उहाले सिमान्तकृत आधारभूत तहलाई माथि उठाउने गरि समावेशीलाई जोड दिन नसके विभेद कायमै रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गर्दे पिछडिएका समूदायमा समावेशिताको वहस जरुरी रहको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिरोले पोखरा–सिक्लेस सडक अवरुद्ध, पर्यटकलाई यात्रा नगर्न आग्रह

आज राति पनि वर्षाको सम्भावना, कोसी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको चेतावनी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu