ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुनारको राजधानी तिनकन्यामा ‘जुनार मेला’, सिन्धुलीमाढीमा तयारी भेला


abc tv
९ मंसिर २०८२, मंगलबार   ९ : ०४   बजे

सिन्धुली । पहिलोपटक जुनार प्रवद्र्धन मेलाको आयोजना गरेको गोलन्जोर गाउँपालिकाले कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि परामर्शलाई व्यापकता दिएको छ ।

जुनार प्रवद्र्धन मेलाको आयोजना स्थल जुनारको राजधानी गोलन्जोर ४ तिनकन्या घर भई सिन्धुलीमाढी बजारमा रहेका व्यक्तित्वहरुसँग पालिकाले परामर्श गरेको हो ।

मेला मंसिर २३, २४ र २५ गते तिनकन्याको माझकुभिण्डेमा आयोजना गरिँदैछ । यसअघि कृषि विकास कार्यालय, सुपरजोन लगायत विभिन्न कार्यालय, सरोकारवालाहरुसँग परामर्श गरिसकिएको छ ।

जुनार प्रवद्र्धन मेलालाई भव्य रुपमा सम्पन्न गर्नका लागि तिनकन्याका स्थानीयहरुकै भूमिका महत्वपूर्ण हुने भएकोले माढी बजारमा बसेबास गर्ने विभिन्न व्यक्तित्वहरुसँग परामर्श गरिएको पालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थानीय उत्पादन फल जुनारलाई थप पहिचान दिलाउने उद्देश्यसहित मेलाको आयोजना गर्न तयारी गरिएको अध्यक्ष बरालको भनाइ छ ।

मेलामा बास तथा स्टल व्यवस्थापन, मनोरञ्जन, प्रचार प्रसार लगायतका विषयमा कसरी प्रभावकारी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । छलफलमा सिन्धुली बहुमुखी क्याम्पसका प्रमुख भानुभक्त गुरुङ, खुर्कोट क्याम्पस प्रमुख लक्ष्मण हायु, एबिसी टेलिभिजनका सम्पादक डण्ड गुरुङ, गाउँपालिका प्रवक्ता रेगनराज थापा, सामाजिक अगुवा उत्तरकुमार अधिकारी, कृषि अभियन्ताहरु निर्मल रम्तेल, लालबहादुर श्रेष्ठ, फणिन्द्र ठकुरी, मोहन ठकुरी, रामबहादुर ठकुरी, हृदय गुरुङ, लीलाबहादुर पुर्वछाने, बेगबहादुर ठकुरी लगायतको सहभागिता थियो ।

मेलामा जुनार खेतीका अवसर चुनौतीका विषयमा समेत विज्ञहरुसित परामर्श कार्यक्रम राखिने छ ।

मेलाले जुनारको प्रचार प्रसार, रोग तथा किरा नियन्त्रण, प्रविधिगत सीप, जुनारको गुणस्तरमा सुधार र अनुकूल नीतिगत समन्वयमा पनि सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज नेपाल ल्याइँदै

अधिकांश विदेशी मुद्राको भाउ बढ्यो, डलर १५२ रुपैयाँ ७९ पैसा

सिरियामा रुसी सैन्य बेसको भविष्य तय, संयुक्त तालिम केन्द्रमा परिणत हुने

Iran Demands Compensation from Ukraine for Caspian Sea Ship Strike

Russia’s Supreme Court Bans Yabloko Party From Parliamentary Elections

Ceuta Mayor Demands Migrant Detention Amid Ongoing Influx Crisis

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu