ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान


एबीसी न्यूज
३ पुस २०८२, बिहिबार   ८ : ५३   बजे

काठमाडौं, ३ पुस। नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न भएको छ। २२२७ मत खस्दा ३६ अनुपस्थित भए। निर्वाचन आयोगका अनुसार पार्टीको ११ औं महाधिवेशनमा ९८।०४ प्रतिशत मत खसेको छ।महाधिवेशनमा केही प्रतिनिधि स्वास्थ्यका कारण उपस्थित हुन सकेनन् भने केही प्रतिनिधि मतदान गर्न नै गएनन्। निर्वाचन आयोगले दिएको विवरण अनुसार ३६ प्रतिनिधिले मतदान नगरेका हुन्।

चिन्नुहोस् मत नहाल्ने ३६ प्रतिनिधि

केन्द्रीय कमिटी

१। मुकुन्द न्यौपाने
२। वसन्त नेम्वाङ
३। बालकृष्ण काउछा मगर
४। ब्रिजेश गुप्ता
५। राजकुमार गुप्ता
६। हरिबहादुर राजवंशी

अनुशासन आयोग

१। पोष्टकुमार नेपाल
२। सरस्वती गौतम
३। सतिलाल राजवंशी
४। प्रदीप प्याकुरेल ९सुशील०

निर्वाचन आयोग

१। समीर नेपालल
२। रचना राजोपाध्याय

लेखा आयोग
१। अशोक केसी

विभाग
१। धनश्याम कोइराला
२। सञ्जीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१। कृष्णमाया भुजेल ९झापा०
२। लक्ष्मी यादव ९बारा०
३। शत्रुधन प्रसाद सिंह ९सिरहा
४। राजेन्द्रप्रसाद यादव ९पर्सा०
५। अशु आनन्द ९पर्सा०
६। मनोजकुमार गुप्ता ९पर्सा०
७। विजय कापर ९सप्तरी०
८। जितेन्द्र चौधरी ९महोत्तरी०
९। दानबहादुर विक
१०। बब्लु शिवाकोटी
११। सिर्जना नेपाली ९प्रवास०
१२। अषिम कोइराला
१३। दिनेश बास्तोला
१४। गिरिराज बेलबासे
१५। राजेन्द्र अर्याल
१६। मीना पोख्रेल
१७। तेजकुमार विक
१८। पल्लवराज भट्ट
१९। तिलक रिजाल
२०। गोमा नेपाली

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group