ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं महानगरपालिकाबाट राजपत्र प्रकाशित


admin

काठमाडौं, २३ चैत । काठमाडौं महानगरपालिकाले आफ्नो राजपत्र प्रकाशित गरेको छ । काठमाडौं महानगरपालिकाले हालसम्म बनाएको नीति, कार्यक्रम र बजेट समेटिएको राजपत्र शुक्रबार एक कार्यक्रमका बीच मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गर्नुभयो ।

महानगरपालिकाका हालसम्मका सबै गतिविधि सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजपत्र प्रकाशित गरिएको पनि मेयर शाक्यले बताउनु भयो । स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएबमोजिम प्रकाशित गरिएको राजपत्रमा काठमाडौं महानगरपालिकाका हालसम्मका सबै नीतिगत निर्णयहरु उल्लेख गरिएको छ ।

महानगरका नगर सभा र नगर कार्यपालिकाले लिएको नीतिगत निर्णयहरु राजपत्रमार्फत सर्वसाधारणलाई जानकारी लागि प्रकाशित गरिएको छ ।

महानगरपालिकाका सबै गतिविधिलाई राजपत्रमार्फत् सार्वजनिक गर्दै लैजान पनि मेयर शाक्यले प्रतिवद्धता व्यक्त गर्नु भयो । स्थानीय तहमा पनि आफूले बनाएको कानुन, ऐन, नियम र बजेटहरु राजपत्रमार्फत् सार्वजनिक गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com