ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओबादी ६० र एमालेलाई ४० प्रतिशतका आधारमा एकता हुन सक्ने : बिष्णु पौडेल


sharan sharan
२४ चैत्र २०७४, शनिबार   १ : ५७   बजे

बुटवल, २४ चैत्र ।
नेकपा एमालेका उप महासचिव बिष्णु पौडेलले लाखौको उपस्थितीमा एमाले र माओबादीको एकताको घोषणा गर्ने तयारी भै रहेको बताउनुभएको छ ।
प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उप महासचिव पौडेलले एकताका अधिकांस कुरा मिली सकेको र केहि झिना मसिना कुराले एकतामा बाधा नपुग्ने बताउनुभयो । एकता सभामा इतिहासमै ठुलो जनताको उपस्थिती हुने पौडेलले दाबी समेत गर्नुभयो ।
माओबादी नेताहरुले ५०–५० प्रतिशतको आधारमा एकता गर्नुपर्ने तर्क गरिरहेका बेला एमाले उप महासचिव पौडेलले भने समानताका आधारमा एकता हुने भन्दै योगदान, क्षमता र सक्रियतालाई आधार बनाउंदा माओबादीको ६० र एमालेको ४० प्रतिशत पनि पर्न सक्ने स्पष्ट पार्नुभयो । पारस्परिक सम्मान र समानताका साथ एकता हुने कुरामा बिबाद नरहेको बताउंदै पौडेलले बजारमा चलेको हल्लाले एकता कमजोर नभएको जिकीर गर्नुभयो ।
संघीय संसदमा रुपन्देहीका सांसद समेत रहनुभएका नेता पौडेलले प्रतिपक्ष दल कांग्रेसले उठाउने एजेण्डा नपाएपछि दुईतिहाई दिए सरकार निरंकुश बन्ने तर्क गरिरहेको आरोप लगाउनुभयो । अहिलेको नेतृत्व लोकत्नत्रलाई किस्तीमा राखेर दरबारमा बुझाउने खालको नभएको पौडेलको ब्य¨े थियो ।
पत्रकारहरुको प्रश्नको जवाफ दिंदै पौडेलले चिन भ्रमणको निधो भई नसकेको जानकारी दिनुभयो । भारत भ्रमण चलिरहेका बेला चिन भ्रमणको चर्चा गर्नु आवश्यक नभएको उहांको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group