ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेटौंडामा दुई मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु


एबीसी न्यूज
१८ चैत्र २०८२, बुधबार   २ : १७   बजे

काठमाडौं, १८ चैत्र । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकस्थित पूर्व–पश्चिम सडक खण्डमा बुधबार ९चैत १८० भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बिहान करिब ११ः२५ बजे हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्रदेश ३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा प्रदेश ३–०२–००७ प ७६८३ नम्बर मोटरसाइकल चालक हेटौँडा–४ कर्रा निवासी १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् । सोही मोटरसाइकल पछाडि सवार हेटौँडा–९ निवासी १८ वर्षीया एकता वैद्य गम्भीर घाइते भएकी थिइन् ।

ठक्करपछि उनी नवलपरासीबाट सिमेन्ट बोकी वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा समेत ठोक्किएकी थिइन् ।गम्भीर घाइते वैद्यलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा दिउँसो १२ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

त्यसैगरी, अर्को मोटरसाइकल चालक चितवन इच्छाकामना गाउँपालिका–५ बदेलटार निवासी २१ वर्षीय पुष्पलाल गुरुङ घाइते भएका छन् । घाइते दुवैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनामा संलग्न दुवै मोटरसाइकल, ट्रक तथा ट्रक चालक बाँके कोहलपुर नगरपालिका–१४ निवासी ३३ वर्षीय बद्री गडरियालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Wildfires Claim At Least 12 Lives in Northeastern Algeria

Brazil Sues Discord Over Alleged Failures to Protect Young Users

Federal Reserve Governor Lisa Cook Defends Against Trump Administration’s Removal Efforts

Northern Nigerian Basketball Initiative Empowers Girls Through Sport

Rastriya Swatantra Party Pledges Rs. 5 Million for Nepal Flood Relief

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu