ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टर्कीका राष्ट्रपतिद्वारा खाडी मुलुकहरूको खुला समुन्द्रमा निर्वाध पहुँचको अधिकारमा जोड


एबीसी न्यूज
६ बैशाख २०८३, आइतबार   १२ : ०५   बजे

काठमाडौं ६ बैशाख ।र्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले खाडी मुलुकहरूको खुला समुद्रमा पहुँचको अधिकारलाई प्रतिवन्धित गर्न नहुने बताउनुभएको छ । उहाँले स्थापित नियमहरूमा आधारित नेभिगेसनको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक रहेको र होर्मुज स्ट्रेटलाई व्यापारिक जहाजहरूका लागि खुला राख्नुपर्ने कुरामा जोड दिनुभयो । एन्टाल्यामा एन्टाल्या डिप्लोमेसी फोरमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै एर्दोगानले स्थायी शान्ति स्थापनाका लागि युद्धविरामले सिर्जना गरेको अवसरको सदुपयोग गर्न आह्वान गर्नुभयो । टर्कीको परराष्ट्र मन्त्रालयले आयोजना गरेको एन्टाल्या डिप्लोमेसी फोरमको ५ औं संस्करण अप्रिल १७ देखि १९ सम्म भोलिको म्यापिङ, अनिश्चितताहरूको व्यवस्थापन“ भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको छ । 
यस कार्यक्रमले नेताहरू, नीति निर्माताहरू, कूटनीतिज्ञहरू, शिक्षाविद्हरू, व्यवसायीहरू, मिडिया र नागरिक समाजका प्रतिनिधिहरूलाई अनिश्चितताहरूलाई राम्रोसँग व्यवस्थापन गर्ने तरिकाहरू अन्वेषण गर्न र भविष्यका चुनौतीहरूको तयारी गर्दा दबाबपूर्ण समस्याहरू सम्बोधन गर्न एकै ठाउँमा ल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी समुन्द्री नाकाबन्दी पूर्ण प्रभावमा रहने बताउनुभएको छ । यसको जवाफमा इरानले अमेरिकी नाकाबन्दी जारी रहेमा जलमार्ग पुनः बन्द गर्ने चेतावनी दिएको खबर सार्वजनिक भएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group