ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्र दिवसमा मुख्यमन्त्री बानियाँको शुभकामना


एबीसी –न्युज
१५ जेष्ठ २०८३, शुक्रबार   १२ : १०   बजे


काठमाडौ , जेठ १५ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले १९ औँ गणतन्त्र दिवस २०८३ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री बानियाँले शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको दशकौँ लामो बलिदानीपूर्ण संघर्ष, जनआन्दोलन र सहिदहरूको त्यागको प्रतिफल भएको उल्लेख गरेका छन्। उनले गणतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका वीर योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्। सन्देशमा संविधानद्वारा सुनिश्चित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले नेपाली समाजलाई समावेशी, न्यायमुखी र जनतामुखी शासनतर्फ अघि बढाएको उल्लेख गरिएको छ। उनले राजनीतिक अधिकार प्राप्तिपछि अबको मुख्य लक्ष्य सुशासन, विकास र समृद्धि हासिल गर्नु रहेको बताएका छन्। मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायको समावेशी तथा समानुपातिक विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै नागरिकको दैनिक जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरेका छन्। उनले राष्ट्रिय एकता, सहकार्य र लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्दै समुन्नत राष्ट्र निर्माणको अभियानमा सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन्। साथै गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ ऊर्जा, उत्साह र संकल्प प्रदान गर्ने विश्वास व्यक्त गर्दै पुनः शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

९ दिनपछि सुरुङबाट दाइको उद्धार, दंग छन् अमिर : ‘जिन्दगीमा यति खुसी हुने दिन पनि आउँदो रहेछ’

नास–आईटीको नयाँ नेतृत्वमा दीपेन चापागाईं, ९ सदस्यीय बोर्ड निर्वाचित

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Israeli Demolitions Persist in Southern Lebanon Amid Stalled Peace Efforts

UN Warns El Nino Could Be Strongest in Decades, Threatening Global Weather Patterns

168 Missing in Madhes Province After Bhotekoshi Flood and Landslide

Rara Lake Water Levels Rise Amid Unaddressed Safety Concerns

Oligarchy and Redistribution: A Reply to Paul Krugman

९ दिनपछि सुरुङबाट दाइको उद्धार, दंग छन् अमिर : ‘जिन्दगीमा यति खुसी हुने दिन पनि आउँदो रहेछ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu