ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अमेरिकी रक्षामन्त्री


एबीसी न्यूज
१७ जेष्ठ २०८३, आइतबार   ११ : ०५   बजे

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिका र चीनबीचको रचनात्मक एवं रणनीतिक स्थिरताको सम्बन्ध एसिया–प्रशान्त क्षेत्र र विश्व शान्तिका लागि अपरिहार्य रहेको बताउनुभएको छ । बेइजिङमा हालै सम्पन्न दुई देशका राष्ट्रप्रमुखहरूको शिखर वार्तामा व्यक्त प्रतिवद्धताहरू इतिहासमै शान्ति स्थापनाका लागि अर्थपूर्ण रहने उहाँको भनाइ छ । सिंगापुरमा आयोजित ‘साङ्ग्रिला संवाद २०२६’ का क्रममा चिनियाँ प्रतिनिधिमण्डलले सोधेको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री हेगसेथले उक्त टिप्पणी गर्नुभएको हो । उहाँले दुई शक्ति राष्ट्रबीचको नयाँ सम्बन्ध वास्तविक र ठोस आधारमा अघि बढिरहेको उल्लेख गर्नुभयो । उहाँले थप स्पष्ट पार्दै दुई देशबीच आपसी सम्मान र एक–अर्काको क्षमता एवं शक्तिप्रति पहिचान रहेको बताउनु भयो । वर्तमान विश्वमा विद्यमान शक्तिलाई सही ढंगले परिचालन गरी साझा हितमा प्रयोग गर्न सकिने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । दुई ठूला अर्थतन्त्र र सामरिक शक्तिबीचको यो समझदारीले क्षेत्रीय सन्तुलन कायम राख्न र विश्वव्यापी सुरक्षा चुनौतीहरूलाई न्यूनीकरण गर्न महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

इरानविरुद्ध सैन्य कारबाही गर्ने राष्ट्रपतिको अधिकारमाथि अङ्कुश लगाउने प्रश्ताव अमेरिकी सिनेटबाट पारित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group