ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेनले भने– मलाई पनि राजदूत बन्न मन छ, प्रवक्ता भन्छन्– म्यासेज गर्दिम्रु


एबीसी न्यूज
२४ जेष्ठ २०८३, आइतबार   ६ : ५३   बजे

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफूलाई पनि राजदूत बन्न मन लागेको बताउँदै प्रधानमन्त्रीको नम्बर भए उपलब्ध गराइदिन भन्दै कटाक्ष गरेका छन्।

गएराति सामाजिक सञ्जालमार्फत शाहले भनेका छन्, ‘मलाई पनि राजदूत बन्न मन छ । प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न।’

प्रधानमन्त्रीको स्टाटसमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले भनेका छन्, ‘म्यासेज गर्दिम्रु

सामाजिक सञ्जालमा प्रधानमन्त्री र मन्त्रीले गरेको यो मजाकमा विभिन्न खाले टिप्पणीहरू आइरहेका छन्।

हालै उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुस्कर कर्णले आफूलाई राजदूत बन्न मन लागेको भन्दै प्रधानमन्त्रीलाई म्यासेज गरेपछि दिनभर प्रहरीको केरकारमा पर्नुपरेको थियो।

सोही घटनाबारे प्रधानमन्त्रीले कटाक्ष र व्यङ्ग्य गरेको बुझ्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group