ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ९ : १४   बजे

काठमाडौं, ९ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको खेलमा नर्वेले सेनेगललाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। न्यूर्योक, न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता बनाएको नर्वेले दोस्रो हाफमा २ गोल गर्दै २ गोल बेहोर्‍यो।

नर्वेको लागि एर्लिङ हालान्डले २ गोल गर्दा मार्कस पेडरसनले १ गोल गरे। सेनेगलका लागि इस्माइल सार्रले २ गोल फर्काए पनि जितको लागि पर्याप्त भएन।

पहिलो हाफमा मार्कस पेडरसनले खेलको ४३ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा हालान्डको जादु चल्यो। एर्लिङ हालान्डले खेलको ४८ औं मिनेटमा गोल गरे।

हालान्डको गोलमार्फत २–० को अग्रता बनाएको नर्वेविरुद्ध खेलको ५३ औं मिनेटमा सेनेगलले गोल फर्कायो। सेनेगलका लागि इस्माइल सार्रले गोल गरे।
खेलको ८३ औं मिनेटमा साडियो मानेले राम्रो अवसर पाए। तर त्यसमालाई सदुपयोग भने गर्न सकेनन्।

खेलको ९० मिनेटमा थप गरिएको ९ मिनेटको तेस्रो मिनेटमा इस्माइलले दोस्रो गोल फर्काए। अन्तिम समयसम्म पनि खेल बराबरी बनाउन लागि परेको सेनेगल सफल भने भएन। नर्वेले पहिलो खेलमा इराकलाई हराएको थियो। यसअघि, यहि समूहको खेलमा फ्रान्सले इराकलाई हराउँदै राउन्ड अफ ३२ मा प्रवेश गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

भारतीय टेस्ट क्रिकेटर केएस भरत काठमाण्डू गोर्खाजमा अनुबन्धित

एसियाली खेलकुदमा नेपालले जितेका तीन रजत पदक

मेसीलाई विपक्षी खेलाडीमाथि हात उठाएको आरोपमा एमएलएसको कारबाही

एसियाडमा नेपालको नियमित सहभागिता, उत्कृष्ट नतिजा कहिल्यै आएन

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

हल सिटीको सनसनीपूर्ण जित, म्यानचेस्टर युनाइटेड २–० ले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu