ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मर्यादाक्रम सच्याउन केन्द्रिय सरकारसंग माग


admin
२७ चैत्र २०७४, मंगलबार   ५ : २१   बजे

काठमाडौं, २७ चैत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले हालै सार्वजनिक गरिएको मर्यादाक्रम वैज्ञानिक नभएको भन्दै त्यसलाई तत्काल सच्याउन केन्द्रिय सरकारसंग माग गरेका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर बोल्दै सदस्य गुलाबजंग शाहले हालै सार्वजनिक भएको मर्यादाक्रमले प्रदेश सांसदलाई कर्मचारी भन्दा तल राखिएकोमा आपति जनाउनुभयो ।

उहाँले त्यसलाई तत्काल सच्याएर नयाँ मर्यादाक्रम सार्वजनिक गर्न प्रदेश सरकारमार्फत संघीय सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै कृष्णा शाहले जाजरकोटमा चिकित्सक र औषधिको तत्काल व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै राज्यले ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था गरे पनि जाजरकोटमा सिटामोलसमेत पाउन नसकेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारसंग जाजरकोटका नागरिकले सहजरुपमा औषधि पाउने व्यवस्था मिलाउन माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

नागरिकले अनुभूति गर्ने विकासमा केन्द्रित हुन कर्णाली सरकारलाई पूर्वमुख्यमन्त्रीहरूको सुझाव

‘हल्का टिप्पणीका आधारमा प्रदेश संरचना खारेज हुँदैन’ : मुख्यमन्त्री शाही

‘असहज अवस्थामा सरकारको प्रभावकारी उपस्थिति देखिनुपर्छ’ : कँडेल

कर्णाली सरकार विस्तार : एमालेका तीन मन्त्रीले लिए शपथ, नेकपाका मन्त्री अझै बाँकी

कर्णालीलाई अभावको थलो होइन, समृद्धिको केन्द्रका रूपमा हेर्नुपर्छ : प्रदेश प्रमुख जोशी

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu