ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको अस्तित्व रक्षाको लागि लालीगुराँस ः डा. बाबुराम भिडियो


एबीसी –न्युज
१८ असार २०८३, बिहिबार   १२ : ५६   बजे


काठमाडौ ,असार १८ गते । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको विदेश नीति लालीगुराँसका रुपमा अघि बढ्नुपर्ने बताएका छन । एबीसी टेलिभिजनको कार्यक्रम एवीसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेपालको विदेश नीति दुई ढुंगाविचको तरुल नभएर दुई ढुंगाविचको लालीगुराँसको रुपमा अगाडी बढाउनुपर्ने उनले बताए । नेपालको अस्तित्व रक्षाको लागि लालीगुराँस पुर्ण रुपमा फुल्ने बेला भएको हुदा आजको आवश्यकता रहेको बताएका छन । १८ औँ शताब्दीको मध्यमा नेपालको एकीकरणका नायक राजा पृथ्वीनारायण शाहले दिव्य उपदेशमा नेपाललाई दुई ढुंगाबिचको तरुलको संज्ञा दिएका थिए । भट्टराईले ढुंगा चीन र भारतको बिम्ब अझ बढी सान्दर्भिक भएको स्वीकार गरेका छन । तर आजको आधुनिक, गणतान्त्रिक र सचेत नेपाललाई तरुल भन्नु न्याय संगत नहुने उनको भनाई छ । आजको नेपाललाई तरुलभन्दा पनि लालीगुँरास फुलको बिम्ब बढी उपयुत्त हुने उनले बताए । नेपालको वैदेशिक सम्बन्ध सञ्चालनका लागि भट्टराईले नयाँ रणनीतिक दृष्टिकोणका लागि तीनवटा प्रस्ताव पेस गरेका छन् । उनले व्यावहारिक आदर्शवाद, दुई देशबिच गतिशील पुल र नेपाललाई शान्तिराष्ट्रको प्रस्ताव गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन विवादमा नयाँ मोड: ‘नो भोट’ सम्झौता निर्वाचन आयोगले मध्यरातमै परिवर्तन गर्‍यो– रामलक्ष्मण ग्रुप

निर्वाचित कार्यकारी प्रणाली आवश्यक ः नेकपा नेता, गौतम भिडियो ।

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रास्वपा महाधिवेशन विवादमा नयाँ मोड: ‘नो भोट’ सम्झौता निर्वाचन आयोगले मध्यरातमै परिवर्तन गर्‍यो– रामलक्ष्मण ग्रुप

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

निर्वाचित कार्यकारी प्रणाली आवश्यक ः नेकपा नेता, गौतम भिडियो ।

विश्वकप २०२६: स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, स्पेन–पोर्चुगलको महाभिडन्त तय

स्विट्जरल्यान्डको शानदार जित, अल्जेरियालाई २–० ले हराउँदै अन्तिम १६ मा प्रवेश

दोस्रो हाफको सुरुमै एनडोएको गोल, स्विटरल्यान्डको अग्रता दोब्बर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu