ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारको प्रसिद्ध स्वेडागन प्यागोडामा पर्यटकको आकर्षण बढ्दो, ६ महिनामा ३८ लाखभन्दा बढीले गरे भ्रमण


एबीसी न्यूज
२१ असार २०८३, आइतबार   १२ : २४   बजे

काठमाडौं २१ असार । म्यानमारको ऐतिहासिक एवं प्रसिद्ध स्वेडागन प्यागोडा (गोल्डेन प्यागोडा) मा चालु वर्षको पहिलो ६ महिनामा पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । प्यागोडा बोर्ड अफ ट्रष्टीका सदस्य उ बो थिनले दिनुभएको जानकारीअनुसार जनवरीदेखि जुनसम्मको अवधिमा ३८ लाख ७० हजारभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटकले यस स्थलको भ्रमण गरेका छन् । यस अवधिमा प्यागोडाको भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या ४० हजारभन्दा बढी रहेको छ । विदेशी पर्यटकहरूमध्ये सबैभन्दा बढी चीन र थाइल्याण्डका नागरिकहरू रहेको बोर्डले जनाएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष पर्यटकको आगमनमा सकारात्मक सुधार देखिएको हो । सन् २०२३ को पहिलो ६ महिनामा करिब ३५ लाख पर्यटकले स्वेडागन प्यागोडाको भ्रमण गरेका थिए । म्यानमारको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा रहेको यस प्यागोडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको तथ्यांकले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौं उपत्यकासहित देशभर वर्षा र हिमपातको सम्भावना, २५ जिल्लामा बाढीको जोखिम

रास्वपाको केन्द्रीय समिति बैठक आज, स्थानीय निर्वाचनको उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’सम्म छलफल

सम्बन्धित

पश्चिम एसियामा अमेरिकाले पठायो यूएसएस जर्ज वाशिंगटन, अब्राहम लिंकन फर्किने तयारी

नेपाली दिदीभाइको टोलीले संयुक्त राष्ट्रसमर्थित विश्वव्यापी एआई प्रतियोगितामा कास्य पदक जित्यो

उत्तर कोरियाद्वारा १० भन्दा बढी ब्यालिस्टिक मिसाइल प्रहार

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu