ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुहान्स्क पूर्ण रूपमा मुक्त भएको रूसी राष्ट्रपति पुटिनको घोषणा


abc tv news
२१ असार २०८३, आइतबार   १२ : ३७   बजे

काठमाडौं २१ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क जनगणतन्त्रको पूर्ण मुक्ति भएको घोषणा गर्नुभएको छ । संयुक्त सैन्य बलको एक अस्थायी कमाण्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले सो जानकारी दिनुभएको हो । बैठकका क्रममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भन्नुभयो, ‘हालै लुहान्स्क जनगणतन्त्रलाई पूर्ण रूपमा मुक्त गर्ने कार्य सम्पन्न भएको छ ।’
उहाँले डोनेट्स्क जनगणतन्त्रका साथै जापोरिझिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचनाहरू नष्ट गर्ने अभियान अझै जारी रहेको समेत उल्लेख गर्नुभयो । यसैगरी, राष्ट्रपति पुटिनले युक्रेनका खार्किभ, सुमी र निप्रोपेत्रोव्स्क क्षेत्रका सीमावर्ती इलाकाहरूमा सुरक्षा क्षेत्र  निर्माण गर्ने कार्य योजनाअनुसार नै अगाडि बढिरहेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भदौ २४ पछि हामी मारिने अवस्थामै थियौँ, विश्वको भूराजनीतिले बचायो’ : प्रचण्ड

‘लाइफभन्दा लाइकको चिन्तामा सरकार’ : गगन थापा

सम्बन्धित

के अमेरिका सबैको समान स्वतन्त्रता भएको राष्ट्र हो वा निश्चित समुदायको ?

दक्षिण अफ्रिकामा हिंसा बढेपछि युगाण्डाद्वारा आफ्ना नागरिकको उद्धार

इबोला नियन्त्रणका लागि चिनियाँ विशेषज्ञको दोस्रो टोली कंगो पुग्यो

नयाँ दिल्लीमा ३५ औँ आँप महोत्सव, ४ सय भन्दा बढी प्रजातिका आँप प्रदर्शनीमा

म्यानमारको प्रसिद्ध स्वेडागन प्यागोडामा पर्यटकको आकर्षण बढ्दो, ६ महिनामा ३८ लाखभन्दा बढीले गरे भ्रमण

अमेरिकाको आगामी ५० वर्ष निर्धारण गर्ने पाँच प्रश्नहरू :न्युयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu