ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री साह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता


एबीसी न्यूज
२३ असार २०८३, मंगलबार   १ : ०८   बजे

काठमाडौं २३ असार ।प्रधानमन्त्री बालेन्द्र साह र एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच मंगलवार शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित र विकास साझेदारीका विविध विषयमा छलफल भएको हो । भेटका क्रममा नेपालको भौतिक पूर्वाधार विकास तथा आर्थिक समृद्धिमा एडीबीले पु¥याउँदै आएको सहयोग र आगामी दिनमा हुनसक्ने थप सहकार्यका विषयमा समेत विचारविमर्श गरिएको बताइएको छ .

It was an honor to meet Nepal’s Prime Minister @ShahBalen and congratulate him on the strong mandate he has received.

I affirmed ADB’s strong commitment to supporting his ambitious reforms towards economic transformation, job creation, and investment.  ADB is stepping up as… pic.twitter.com/GxWFAqgway

— Masato Kanda (@ADBPresident) July 7, 2026

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सदाचार नीति–२०८३ : सार्वजनिक पदमा नियुक्त हुने सबैले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

प्रधानमन्त्री साह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

सम्बन्धित

प्रधानमन्त्री बालेनसँग एडीबी अध्यक्षको भेट : नेपाललाई आगामी तीन वर्षमा साढे ३ खर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा

सदाचार नीति–२०८३ : सार्वजनिक पदमा नियुक्त हुने सबैले अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने

नाटोको पर्दापछाडि : युरोप आफैंभित्रबाट विखण्डित हुँदैछ

संरचनात्मक रूपमै बदलिँदै मौद्रिक नीति, तीन भागमा सार्वजनिक गरिने

आज बेलुका ९:४५ बजे अर्जेन्टिना–इजिप्ट भिडन्त:अर्जेन्टिना बलियो दाबेदार,इजिप्टलाई कठिन चुनौती

घरेलु मैदानको साथ पनि पुगेन, तीनै आयोजक राष्ट्र क्वार्टरफाइनल पुग्न असफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu