ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अवैध बाटो प्रयोग गरी नेपाली युवतीलाई भारत लैजाने दुई युवक पक्राउ


admin
२९ चैत्र २०७४, बिहिबार   ४ : ५८   बजे

 

झापा, २९ चैत । अवैध बाटो प्रयोग गरी नेपाली युवतीलाई भारत लैजाने दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भद्रपुर ४ स्थित ज्ञानेचोक निवासी २४ बर्षीय युवतीलाई अवैध बाटो प्रयोग गरी भारत लैजाने कचनकवल गाँउपालिका ७ निवासी ३२ बर्षीय हर्कबहादुर लिम्बु र सोही ठाँउका २८ बर्षीय अम्मरबहादुर भुजेललाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

कचनकवल गाँउपालिका ७ स्थित पाठामारी नाकाबाट भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला अन्तरगतको ठाकुरगञ्ज रेल्वे स्टेशन लैजाने नेपाली युवतीलाई उद्धार गर्दै भुजेल र लिम्बुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदीले जानकारी दिए ।

मे ८ प ९९६ नम्बरको स्कुटरमा सवार युवतीसहित युवकद्धयलाई विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले विहीवार दिउँसो पक्राउ गरिएको उनले बताए । उद्धार गरिएका युवतीको साथबाट नेपाली नागरिकता फेला परेको छ ।

उनलाई भद्रपुर ४ निवासी दुर्गामाया गुरुङले ती युवकद्धयको प्रयोग गरी भारतको दिल्ली पठाउनलाई ठाकुरगञ्ज सम्म पुर्याउने जिम्मा दिएको अनुसन्धानको क्रममा खुलेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए । युवतीलाई दिल्लीबाट कुवेत पठाउने योजना बनाइएको थियो । उद्धार गरिएको युवती र ती युवकद्धयलाई आवश्यक अनुसंन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu