ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाललाई समृद्ध बनाएर मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : ०५   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई समृद्ध बनाएपछि मात्र नेपालीले सुख पाउने बाटो खुल्ने बताएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले देश समृद्धिको यात्रामा केही समय अवरोध आए पनि लामो समयसम्म त्यस्तो अवस्था नरहने बताएका हुन्।

उनले दशकौँको संघर्ष र बलिदानबाट प्राप्त समावेशी प्रतिनिधित्व, न्याय र समानतामा आधारित संविधानको रक्षा र सुदृढीकरण गर्नु सबैको दायित्व भएको बताए।

नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतालाई विभाजनको आधार नभई राष्ट्रिय एकता र शक्तिका रूपमा अघि बढाउनुपर्ने ओलीको भनाइ छ।

विश्व आदिवासी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना दिँदै उनले सदियौँदेखि कायम मेलमिलाप, भाइचारा र सहअस्तित्वको परम्परालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिवपुर सबस्टेसनमा जम्पर कन्डक्टर चुडिँदा विद्युत् प्रणालीमा अवरोध, देशभर आपूर्ति सामान्य

१४.२ केजी सिलिन्डरमा फर्किएपछि देखिएको ग्यास अभाव घट्दै

सम्बन्धित

 ५३ व्यावसायिक जहाजको मार्ग परिवर्तन, होर्मुजमा सुरक्षित मार्गको तयारी

पश्चिमी क्यानडामा डढेलो भयावह बन्दै, आगोको क्षेत्रफल दोब्बर; हजारौँ विस्थापित

होर्मुज खुल्ने आशा फेरि अनिश्चित : इरान–ओमान वार्ता सकारात्मक, तर जहाज आवागमन अझै अमेरिकी–इरानी विवादमै निर्भर

खान नपाउने अवस्थाबाट खर्बपति: होटलदेखि ‘एआई’ सम्म फैलिएको रोनाल्डोको लगानी साम्राज्य

लियोनल मेस्सी शोकमा : पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

दक्षिण चीन सागरमा फेरि तनाव : स्कारबोरो रिफमा चीनको नयाँ कदमप्रति अमेरिकी आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu