ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको मूल्य ३ लाख नाघ्यो, एकैदिन तोलामा ४ हजार ८ सयले वृद्धि


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ११ : ३५   बजे

चाँदीको भाउ पनि बढ्यो, प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ। आइतबार सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख १ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यसअघि गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यससँगै दुई कारोबार दिनको बीचमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँको मनोवैज्ञानिक सीमासमेत पार गरेको हो।

चाँदी पनि महँगियो

सुनसँगै चाँदीको मूल्यसमेत बढेको छ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर ४ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

यसरी एकैदिन सुन र चाँदी दुवैको मूल्य बढेको छ। सुनको मूल्यमा आएको तीव्र वृद्धिले नेपाली बजारमा बहुमूल्य धातुको कारोबार र उपभोक्ताको खरिद क्षमतामा थप दबाब पर्ने देखिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन प्रज्ञा–प्रतिष्ठानमा ८३ जना मनोनीत, ८ जना मन्त्रीको गृहजिल्लाबाट

नेपाल सरकारले रोकेको तिब्बती अध्ययन सम्मेलन अब ‘भर्चुअल’ हुने

सम्बन्धित

चालु पुँजी कर्जाको सीमा लचिलो बनाउन उद्योगी–व्यवसायीको माग

सडक अतिक्रमणदेखि ओभरलोडसम्म : १० लाखसम्म जरिवाना र ६ महिनासम्म कैद प्रस्ताव

लाभांश क्षमतामा एभरेष्ट बैंक अगाडि, प्रतिशेयर रु. ३८.३२ वितरणयोग्य नाफा

सुधार केन्द्रमा ४० वर्षीय युवकको मृत्यु, आफन्तद्वारा प्रदर्शन

नेप्से ३५ अंकले घट्दा तीन कम्पनीको शेयरमूल्य १० प्रतिशतभन्दा बढी बढ्यो

समस्याग्रस्त सहकारीमा करोडभन्दा बढी बचत गर्नेले स्वघोषणा फारम भर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu